images

पोखरामा जलेर २ जना घाइते, दुवैजनाको अवस्था गम्भीर

पोखरा । पोखरामा जलेर २ जना घाइते भएका छन् ।

पोखरा महानगर १३ काहुँखोलामा ४३ वर्षका पुरुष र एक महिला जलेर घाइत भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।