images

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । दुइदिने नेपाल भ्रमणमा रहनु भएकी अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री भिक्टोरियाबीच द्धिपक्षीय सहयोग र आपसी हित लगायत विविध बिषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

भिक्टोरिया दुई दिने भ्रमणका लागि आइतवार नेपाल आउनु भएको हो।