images

तोकिएको समयमा मन्त्रिपरिषद्मा उपस्थित हुनैपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा तोकिएको समयमा उपस्थित हुने नियम लागू गर्नुभएको छ ।

स्वयं आफैं वा मन्त्रीहरू बैठकमा ढिलो उपस्थित हुने परिपाटी तोड्दै प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमा उपस्थित हुने नियम ल्याउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय शहीद तथा बेपत्ता स्मारक उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बेलैमा आउनुपर्ने नियम लागू गरेकाले आफू पनि समयमा उपस्थित हुने